माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा हुँदै आएको अवरोध हटाउन सत्तापक्ष कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल गर्ने निर्णय भएको हो।
चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिक रूपमा भने गरिएको थिएन। गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक यसमा लागेका हुन्।