आइतबार, भदौ ७, २०८३

समाज

जानकी गाउँपालिकाद्वारा किसानलाई बोका वितरण

कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

ओलीको भ्याकेट निवेदनमाथिको सुनुवाइ न्यायाधीशद्वय भट्टराई र फुयालको संयुक्त इजलासमा

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिटको सुनुवाइ प्रधानन्यायाधीशसहितको इजलासमा

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित अर्का न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा तोकेका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

कोभिड भ्याक्सिन बोकेकी धामीको मृत्यु प्रकरण: पोस्टमार्टम रिपोर्टमा ढिलाइ, आफन्त आन्दोलित

डडेल्धुरा परशुराम नगरपालिकाका-८, जमरानी स्वास्थ्य एकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको मृत्यु रहस्यमय बन्दै गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, अन्तरिम आदेश जारी भए ओली एक्लो हुने

प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

निधिले खोजे प्रभावशाली युवा नेताको साथ, छलफल तीव्र

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको सभापतिको तयारी तीव्र बनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

महोत्तरीमा निषेध आदेश खुकुलो, अत्यावश्यक पसल ३ बजेसम्म खोल्न पाइने

महोत्तरीमा कोभिड–१९ महाव्याधि संक्रमण छल्न जारी निषेध आदेशको अवधि एक साता थप गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

'उपत्यकामा लागेको बिहानी घाम केही समयपछि बादलले छेक्छ'

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

आजदेखि निषेध आदेश खुकुलो : निजी गाडीमा जोर-बिजोर, पसल बार अनुसार खुल्ने

काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेध आदेशको समयलाई पुनः बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

एकपछि अर्को गर्दै यसरी अंकुश लगाइदियो सर्वोच्चले 'ओली कदम'मा

राजनीतिक रूपमा कमजोर हुँदै गएका ओलीले विधि, पद्धति र कानुन मिचेर अघि बढेपछि अदालतले निर्णय उल्ट्याउँदै आएको हो। त्यसो त सरकारले कानुन र संविधान बाहिर गएर गरेका कामकारबाहीमा लगाम लगाउनु...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मेलम्ची बाढी : हेलम्बुमा एक जनाको मृत्यु र १५ बेपत्ता, ११० वटा घर बग्दा १७१९ जना विस्थापित

बाढीमा परी गाउँपालिकामा ५ महिला र १० पुरुष गरी १५ जना बेपत्ता छन्। बेपत्ता हुनेमा हल्देकै ४३ वर्षीय पूर्ण तामाङ, ६० वर्षीय कामी तामाङ, ८१ वर्षीया नेर्की तामाङ छन्। यस्तै...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

कांग्रेसमा भेटघाट तीव्र, सभापतिमा श्रेष्ठ र निधि लड्ने घोषणापछि अप्ठ्यारोमा देउवा

पछिल्लो केन्द्रीय समिति बैठकले भदौ १६ देखि १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेपछि नेताहरुलाई चुनाव लागेकाे छ। नेताहरु आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय भेटघाट नयाँ नेतृत्वका लागि दौडधुपमा लागेका...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

ओली पक्षको भ्याकेट निवेदनपछि थप धरापमा एमाले एकता

माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले ओली पक्ष भ्याकेट लिएर सर्वोच्च गएकाले अब एमाले एकताको सम्भावना न्यून रहेको बताए। ओलीले  नै एकता नचाहेको उनको आरोप छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

कैलालीमा असार १५ सम्मलाई निषेध आदेश थप

कैलीलीमा ४५ दिनदेखि जारी निषेध आदेशलाई खुकुलो बनाउँदै फेरि निरन्तरता दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

राष्ट्रियताको रक्षाका लागि लड्न विपक्षीहरु एक ठाउँमा : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

लायन्स क्लब अफ काठमाडौं रेडिएन्सको अध्यक्षमा डा. मल्ल

आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लको अध्यक्षतामा लायन्स क्लब अफ काठमाडौं रेडिएन्स गठन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

प्रधानमन्त्री बीपीको जीवनशैली र तेज प्रकट गर्ने एउटा तस्बिरको कथा

कोइराला भन्छन्- 'विदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमाञ्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदै छ।'
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

पार्टी एकता बचाउन हाम्रो लचकतालाई कमजोरीका रूपमा लिइयो : माधवकुमार नेपाल

'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,' नेता नेपालको स्टाटसमा लेखिएको 'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८