बिहीबार, भदौ ४, २०८३

समाज

मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

खसीबोका बिक्री नहुँदा व्यापारी निराश

काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मुगु बस दुर्घटनाको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन

मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे। कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो। एउटै गोठमा सयौं भेडा हुन्थे।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कैदीबन्दीलाई दसैं मनाउन खसी उपहार

लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कैलालीमा जीप र बस ठोक्किँदा पाँच जना घाइते

कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दुर्गा पूजाको व्यवस्थापनको जिम्मा युवा कमिटीलाई

नेपालीहरुको महान चाड विजयादशमीको रौनकता अहिले देशै भरी देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

सरकारले दिँदैन बलिको पैसा, दरबारले पठाउन छाड्यो टीका र जमरा

नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो। कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो। पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दुर्गा भवानीको पूजा गरी महाअष्टमी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

रौनक रोटे पिङको

जसरी आधुनिकताले पिङ संस्कृति जोखिममा परेको छ, त्यसैगरी चर्खे पिङको परम्परा पनि हराउँदै जान थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

हामीबाट टाढा हुँदैछन् भँगेरा

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपालबाटै पत्ता लाग्छ क्षुद्र ग्रह, जसको ‘प्रेम’ले गर्न सक्छ विनाश!

राति तारा झरेको धेरै मानिसले अनुभव गरेका हुन्छन्। विज्ञानका अनुसार ती वस्तुहरु तारा नभएर आकाशीय पिण्ड ‘उल्का’ हुन्। अंग्रेजीमा तिनलाई ‘सुटिङ स्टार’ भनिन्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मुगु दुर्घटना पीडित परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंका बेला सडक दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

हराएको छोरासँग सात महिनापछि भेट्दा धरधरी रोइन् आमा

कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

श्रीमती हत्याको अभियोगमा ४० वर्षे शेर्पा पक्राउ

४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

दसैंघरमा फूलपाती भित्र्याइयो

गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

जुजु धौको माग दोब्बर, दूध गुणस्तरीय नहुँदा उत्पादनमा समस्या

छरिएका भुस। त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा। त्यही भाँडामा दही जमाउँदै छिन् लक्ष्मी सैँजु।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

सेनाद्वारा फूलपाती बढाइँ

विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८