बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन् 

राष्ट्रपति सीले बेइजिङमा मङ्गलबार भिडियो लिंक मार्फत जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरूको सम्मेलनको १५ औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

राष्ट्रपति सीले उक्त अवसरमा पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृति बीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्।

प्रकाशित: Oct 12, 2021| 19:46 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।