बिहीबार, भदौ ४, २०८३

समाज

सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दसैंघर

हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

हराए पिङ, खाली भए पिपलका हाँगा

नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

ताप्लेजुङमा जिप दुर्घटना हुँदा गर्भवतीसहित १८ जना घाइते, ९ जना गम्भीर

ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

डोल्पामा त्रिपुराकोट गाउँमा छुट्टै दसैं : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

देशभर दसैंमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

सजिलै बनाउनुहोस् चिकेन रोस्ट

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोस्ट। हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

लिम्बू समुदायमा निशान नचाउँदै मौलो काट्ने परम्परा

लिम्बू समुदायमा निशान नचाउँदै हर्षोल्लासका साथ मौलो काट्ने परम्परा अझै कायम रहँदै आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवकन्याहरुको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान चाड बडा दसैं को नवौँ दिन नवकन्याहरुको पूजा गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

मेरा लागि दसैं फुर्सदको समय पनि हो : गगन थापा

सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ। त्यसरी नै वित्छ। अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ। हामीहरूको खास एउटा गुठी छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैं मनाउनुहोस् : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

प्रहरी मुख्यालयमा मौलो पूजा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

छुट्टी भएपछि हाइकिङ गरें, श्रीमान् र सासूसँग दसैं मनाउँछु : न्यायाधीश सपना प्रधान मल्ल

दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दसैं विशेष छ। अवसरजस्तो भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

दसैं योजना घरमै बस्ने र पुस्तक पढ्ने : न्यायाधीश हरि फुयाँल

मेरो दसैं योजना घरमै बस्ने, पुस्तक पढ्ने छ। टीका आमाबाट थाप्छु।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं

नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

घुमघामको योजना छैन, आधा समय फोन उठाउँदैमा जान्छ, स्वास्थ्य तथा जनसंख्यामन्त्री

मेरो दसैं काठमाडौंमा हुन्छ। बुवाबाट टीका लगाउँछु। जिल्ला (चितवन)मै बसेको भए शुभचिन्तकलाई लाइदिन्थे। काठमाडौंमा ओल्लो घरका मान्छेले पल्लो घरकालाई चिन्दैनन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

जिम्मेवारी छोडेर जिल्ला शाखा विघटनमा केन्द्रित रेडक्रसको केन्द्रीय समिति

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति आफ्नो कार्यकाल सकिँदैगर्दा जिल्ला शाखा विगठनमा केन्द्रित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड

नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

तीन वर्षदेखि दसैं छैन, कांग्रेस नेता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसपालिको दसैं नमनाउने भएका छन्। ‘आध्यात्मिक हिसाबले यसपालि मेरो दसैं छैन। पोहोर पनि थिएन। परार पनि थिएन।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

आपराधिक घटना निरुत्साहित गर्न कपिलवस्तु प्रहरीको विशेष योजना

दसैंको रमझमसँगै जिल्लामा पटक पटक हिंसात्मक र आपराधिक घटना हुने गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

कैलालीमा मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८