बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड

हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान, नि:शस्त्रीकरणमा जोड

नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं- नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ।

संयुक्त राष्ट्रसंघको ७६औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र नि:शस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गरेकी हुन्।

हतियारको प्रतिस्पर्धा छोडेर नि:शस्त्रीकरणको एजेण्डा अघि बढाउन सार्थक संवादको सहारा लिनुपर्ने नेपालको धारणा थियो।   

प्रकाशित: Oct 14, 2021| 10:36 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।