मंगलबार, भदौ २, २०८३

समाज

लागूऔषध कारोबारी दुई भारतीय नागरिक पक्राउ

सुदूरपश्चिममा लागूऔषधको अवैध कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

नेपाल स्काउटका संयोजक भण्डारीले फेरि सम्हाले कार्यभार

नेपाल स्काउटको तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले पुनः कार्यभार सम्हालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

युट्युबमा अश्लील शीर्षक राख्ने पक्राउ

प्रहरीका अनुसार उनले 'टेन्सन ब्रो' नामक युट्ययुब च्यानलमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेका थिए। तिरुवालाई शुक्रबार राजधानीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

तीन दिन काठमाडौं महानगर दिवस मनाइने

काठमाडौं महानगरपालिकाले यस वर्ष तीन दिन महानगर दिवस मनाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

झापामा तोरी खेतीमा आकर्षण बढ्दो

झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जसकारण केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

नाछिरिङ समुदायको मुन्धुम घर निर्माण सुरु

गोकर्णेश्वर नगरपालिका-४ उत्तरगया/उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

पहिचान नखुलेका पुरुष मृतावस्थामा फेला

रुकुममा एक जना पुरुषको शव फेला परेको छ। नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको रुकुम आठबीसकोटमा शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

धनकुटामा बलात्कार र घरेलु हिंसाका घटनामा दोब्बरले वृद्धि

धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुँदै गएको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष करिब दोब्बरको संख्यामा मानब अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यङ्कले देखाएको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

काठमाडौंको न्यूनतम तापक्रम पाँच डिग्री, जुम्लाको माइनस चारमा झर्‍यो

पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

जन्ती बोकेको बस दुर्घटना : चालकको मृत्यु, आठ जना गम्भीर घाइते

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

बिना कसुर ४० वर्ष जेल राखिएका दुर्गाप्रसादलाई '५ लाख' क्षतिपूर्ति!

कुनै कसुर नै नगरी ४० वर्षसम्म शारीरिक र मानसिक यातनासहित जेल राखेपछि कति क्षतिपूर्ति रकम दिनुपर्ला? यो प्रश्न झट्ट सुन्दा अविश्वसनीय जस्तो लाग्न सक्छ। तर एक नेपालीले भारतमा पाएको यति...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

मजदुरका बालबालिकाले धान्नुपर्छ सरकारी विद्यालय!

विद्यालयका प्रधानाध्यापक भगवती जोशीले पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा नपढाएको बताइन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना शनिबार भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

सवारी दुर्घटनामा एकको मृत्यु

बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

मन्ताभीरको ट्र्याक ओपन हुँदै

मध्यपहाडी पुष्पलाल लोकमार्ग दाङले गलत रिर्पोट बनाएर केन्द्रमा पठाएपछि जाजरकोटको मन्ताभीर कामै नगरी निर्माण सम्पन्न भएको विवरण केन्द्रमा पुगेको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

तुलसीपुर कारागारका कैदीबन्दीले गरे रक्तदान

'पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ' भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए। कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८