आइतबार, साउन ३१, २०८३

समाज


अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन धरानका मेयरको आग्रह

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेर घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

चितवनमा १ सय १७ स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण

चितवन जिल्लामा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

काठमाडौं जिल्ला प्रशासनका थुप्रै सेवा स्थगित

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ। कर्मचारी कोरोना संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

भोलिदेखि देशभर वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

भक्तजनलाई मनकामना मन्दिर प्रवेशमा रोक

गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

आजदेखि सर्वोच्चले पाँच किसिमका मुद्दा मात्रै हेर्ने

सर्वोच्च अदालतले माघ १८ गतेसम्म पाँच किसिमका मुद्दा मात्रै हेर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

इतिहासमा आज : भारतको प्रधानमन्त्री इन्दिरा गान्धी, नर्थ सीमा डुंगा दुर्घटना

आज सन् २०२२ जनवरी १९। हामीले यहाँ विश्‍व इतिहासमा आजका दिन भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

सार्वजनिक यातायातमा मास्क नलगाउनेलाई ५ रुपैयाँमा मास्क

बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकाकामा सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्‍न नपाइने, मास्क नलाएका यात्रीलाई रु पाँचमा मास्क उपलब्ध गराउन प्रशासनले आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

निःशुल्क कोरोना परीक्षण गर्न सरकारसँग माग

राष्ट्रिय उपभोक्ता मञ्‍चले कोभिड-१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ। मञ्‍चले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पीसीआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

तोकिएको समयमा हाजिर हुँदैनन् कर्मचारीः ७३२ लाई कारबाही सिफारिस

१५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लाग्नुभएका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

नेपाल–जर्मनी विकास सहयोगबारे छलफल

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

अबुधाबीमा भएको आतंकवादी हमलाको नेपालद्वारा निन्दा

सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो। अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ। तर कार्यरत भने १६ जनामात्र रहेको अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

६७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निस्दी गाउँपालिका-१ पुर्मलाङ बस्‍ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

कोरोना बढेपछि काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे आदेश: के गर्न पाइने, के नपाइने?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो। काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

दुबईबाट फर्किएका व्यक्तिलाई बन्धक बनाएको आरोपमा तीन जना पक्राउ

सिरहाको सखुवानाकारकट्टी गाउँपालिका–५ का ३० वर्षीय रामेश्वर रामलाई वैदेशिक रोजगारबाट फर्किएकै दिन गत असोज ६ गते अपहरण गरि बन्धक बनाएको भन्दै दिइएको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

कोरोना बढेपछि सर्वोच्चको सेवामा कटौती, कुन-कुन मुद्दामा सुनुवाई हुने?

सर्वोच्च अदालतमा मंगलबार बसेको पूर्ण बैठकले कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोनलगायतका विभिन्‍न भेरिएन्टका कारण विषम परिस्थिति उत्पन्‍न भएको भन्दै भिडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

प्रेस युनियन र पत्रकार महासंघका अध्यक्षद्वय सिग्देल र पोखरेललाई कोरोना संक्रमण

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

ललितपुरमा कोरोना पोजेटिभलाई पाँच दिन क्वारेन्टिन अनिवार्य

जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्न आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८