आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरमा कोरोना पोजेटिभलाई पाँच दिन क्वारेन्टिन अनिवार्य

ललितपुरमा कोरोना पोजेटिभलाई पाँच दिन क्वारेन्टिन अनिवार्य

जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्न आदेश जारी गरेको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

ललितपुर– जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्न आदेश जारी गरेको छ।

प्रशासन कार्यालयले आज मंगलबार आदेश जारी गर्दै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टिनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको हो।

केही दिनअघि सरकारले दिएको निर्देशन कार्यान्वयन गर्दै प्रशासनले आज राति १२ बजेबाट लागू हुने गरी नयाँ निर्देशनहरु जारी गरेको छ।



प्रकाशित: Jan 18, 2022| 14:30 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।