आइतबार, साउन ३१, २०८३

समाज


२०७९ सालका लागि १४ वटा पात्रोलाई स्वीकृति

वि.सं. २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

सिन्धुपाल्चोकको चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

तनहुँमा बालविवाह मुद्दामा पाँच जनालाई कैद

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

स्वास्थ्यकर्मीको आत्मबल बढाउन १३ बुँदे माग

अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्दा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेपछि संघले स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि उक्त बुदा अगाडि सारेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

चन्द्रागिरिमा युवकको हत्या, दुई जना पक्राउ

चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका-१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेस प्रदेशको नामकरणसँगै मधेस आन्दोलनले सम्मान पाएको...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

जनप्रतिनिधिबीच सहमति नजुट्दा बेलीब्रिज स्थानान्तरणमा समस्या

जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ। कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

सिमिकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

न्यायाधीशसहित २३ कर्मचारीमा कोरोना भएपछि वीरगन्ज इजलास ठप्प

संक्रमण पुष्टि हुनेमा १ जना न्यायाधीश, १ जना रजिष्ट्रार, १ जना उप–रजिष्ट्रार ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा, १ जना कम्प्यूटर अपरेटरसहित २३ जना कर्मचारी रहेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

कस्तो रहला आज देशभरको मौसम?

महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुने छ। राति पहाडी भूभागका एक...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी-८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

सुर्खेतमा डिजिटल राहदानी सेवा सुरु

उक्त कार्यक्रममा प्रजिअ रिजालले भने, ‘सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ। यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

इतिहासमा आज : जर्मन साम्राज्यको स्थापना, सेरा लियोनमा युद्ध सुरु

आज सन् २०२२ जनवरी १८। यहाँ हामीले विश्‍व इतिहामा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरु समेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

पत्रकार महासंघ : विधानविपरीत समिति गठन गरिएकामा आपत्ति

नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

सुर्खेतको एक रेष्टुरेन्टबाट ब्राउनसुगरसहित चार जना पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रहरी नियमावली राजपत्रमा प्रकाशित, तीन दर्जा थपिए (नियमावलीसहित)

राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

मौसम : पश्‍चिमी वायुको सामन्य प्रभाव, चिसो अझै बढ्ने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी चिसो अझै केही बढ्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

पशुपति धर्मशाला स्वीकृतिबिनै भाडामा, सम्झौता भंग गरी कारबाही गर्न सिफारिस

नेपाल– भारत मैत्री पशुपति धर्मशाला भाडामा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति बिना नै गरिएको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

'जलवायु न्याय' का लागि महिलाहरुले कालापत्थरमा मार्च पास गर्ने

विश्व महिला दिवसको अवसर पारेर आगामी मार्च ८ तारिखमा पहिलो पटक कालापत्थरमा मार्च पास हुन लागेको हो। साथ-साथै फाउन्डेसनको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटीएनसी)को सहयोगमा मार्च पास गर्न लागिएको...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

२२ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न

प्रहरी नायब महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८