शनिबार, जेठ ३०, २०८३

समाज

गण्डकी र प्रदेश-१ मा भारी वर्षाको सम्भावना

देशका विभिन्न भूभागमा आज बिहानबाट वर्षा भइरहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा मूर्ति नेपाल फिर्ता

यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो। यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत् सन् २०१५ मा संंयुक्त राज्य अमेरिकाको कनेक्टिकटस्थित...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

'द लिडर'का रवि नै नेता बनेपछि पैसा फिर्ता

राजनीतिक क्षेत्रमा सक्षम युवा नेतृत्व जन्माउने भन्दै कार्यक्रम 'द लिडर' घोषणा गरेका रवि लामिछाने नै राजनीतिमा प्रवेश गरेपछि पैसा फिर्ता गर्न थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

दार्जिलिङ चुनावमा नेपाल–भारत सीमा ७२ घण्टाका लागि सिल

आगामी आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि सीमामा सिल गरिएकोहो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

स्वास्थ्य जाँचका लागि नर्भिक पुगे उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य जाँचका लागि पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

मंसिर १० भित्रै प्रदेश र संघको निर्वाचन सम्पन्न गर्ने योजनामा छौंः प्रमुख निर्वाचन आयुक्त

राजनीतिक दलहरूलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने प्रावधानको ख्याल गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको सुझाव।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलले ठक्करबाट घाइते भएका एक पुरुषको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

पश्चिम नवलपरासीबाट मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ

पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङमा सिँचाइ आयोजना अधुरै

चालु आर्थिक वर्षमा ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

रघुपति जुट मिल्सका एक मजदुरको मेसिनले हात काट्दा मृत्यु

विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको शुक्रबार राति ९:३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

महोत्तरी जलेश्वरस्थित कारागारमा एक कैदीको मृत्यु

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

१३ किलो गाँजासहित बाराबाट एक जना पक्राउ

बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

प्रधानमन्त्री देउवा लुम्बिनी जाने

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

एमालेका झापा अध्यक्ष कार्कीको घरमा शंकास्पद वस्तु फेला

नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

तनहुँमा सय एक परिवारलाई लालपुर्जा वितरण

साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

काठमाडौंका नदीमा बढ्यो पानीको बहाव

काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने नदीहरूमा पानीको बहाव बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा ढिलाइ, यात्रुलाई सास्ती

१५ वर्षयता यात्रुलाई बोकेर गन्तव्यसम्म पुर्‍याउने ‘ड्राइभर’ पेसा अँगालेका दीपबहादुर कुँवरलाई सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ। बर्खा लागिसकेपछि ठाउँठाउँमा बाढी पहिरो त छदैछ त्यसमाथि सडक निर्माणकार्य समयमै नसकिँदा सास्ती पाएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९