बुधबार, जेठ २७, २०८३

नर्वेको नाइट क्लबमा गोली चल्यो, दुई जनाको मृत्यु

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। गोली काण्डमा १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। गोली काण्डमा १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ। 

National life

सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलाबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छन्। 

प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ। आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न नसकेको प्रहरीको भनाइ छ।

ओस्लो प्रहरी विभागले ट्वीटमा दुई जनाको मृत्यु भएको र गोली लागेर तीन जना गम्भीर घाइते भएको जनाएको छ।

प्रकाशित: Jun 25, 2022| 08:12 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।