शनिबार, जेठ ३०, २०८३

समाज

ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोना खोप

ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

काठमाडौंमा बिहानैबाट वर्षा, कस्तो छ देशभरको मौसम?

काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ। दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति

नेपाल पुस्तकालय सङ्घको नेतृत्वमा आएका लाइब्रेरियन तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै उनले भनिन्, ' पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो। तपाईंहरूले...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

एलन मस्कबाट छुट्टिन चाहन्छिन् छोरी जेन्ना

यसबाट एलनको सम्बन्ध उनका पितासँग राम्रो छैन भन्ने बुझ्न गाह्रो छैन। तर आफ्नी छोरीसँग पनि एलनको सम्बन्ध उस्तै बन्न पुगेको छ। एलनकी ट्रान्सजेन्डर (पारलैंगिक) छोरीको पनि एलनप्रति उस्तै धारणा रहेका...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

बैंकिङ कसुरमा १० लाख जरिवाना ठहर भएका एकजना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कतिसम्म अग्लो हुन सक्ला सगरमाथा?

अन्य शिखरसँगै सगरमाथा पनि हरेक वर्ष सगरतर्फ अलिअलि बढिरहेको छ। यसले चाखलाग्दो प्रश्न खडा गर्छ– यसरी नै सगरमाथाको उचाइ बढिरहने हो भने कति अग्लो होला?
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

लागू औषध ब्युरोको यस्तो अपेरसन जसले धमाधम समात्दैछ हेरोइन कारोबारी

प्रहरीले यो अपरेसन अन्तर्गत सबैभन्दा सुरुमा पुराना केसका फाइल पल्टाउन थाल्यो। यसअघि पक्राउ परेकाहरुको तस्कर शैली र उनीहरुको पृष्ठभूमिबाट अध्ययन सुरु भयो। एकातिर ‘क्रिमिनिल प्रोफाइलिङ’ अनि अर्कोतिर त्यसकै आधारमा खोजी–निगरानी।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

महँगीविरुद्ध सडक तताउँदै एमालेका जनसंगठन

इन्धनको मूल्यवृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारीलगायत मुद्दामा आन्दोलन गर्ने तयारीमा लागे एमाले निकट जनसंगठनहरू
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सांसदको मागः यौन हिंसामा परेका महिलाको जिम्मा राज्यले लिनुपर्छ

हिंसामा परेपछि सामाजिक, आर्थिक र पारिवारिक अवस्था नाजुक हुने भएकाले यौन हिंसापीडितको भरणपोषणका लागि कोष स्थापना गरेर त्यहीबाटै क्षतिपूर्ति दिनुपर्ने सांसदहरूको सुझाव छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ग्लोबल आइएमई बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हज यात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हज यात्रीहरूलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको...
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रद्वारा कर्मचारी माग

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

झापामा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

झापाको मेचीनगर नगरपालिका-१५, ज्यामिरगढीमा मिनिट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ। मेचीनगर-९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

ट्र्याक खोलेको २८ वर्षपछि सडक कालोपत्रे

कालीगण्डकी नदीको प्रायःजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

धनुषाका किसानलाई रासायनिक मल अभाव

धनुषाको औरही गाउँपालिका-३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

म्याग्दीमा सडक निर्माण लक्ष्यअघि नै सकियो

सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

चिकित्सा शिक्षा स्नातक तहको म्याचिङ प्रक्रिया स्थगित

चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फको म्याचिङ प्रक्रिया स्थागित गरेको छ। आयोगले असार ३ गते छात्रवृत्तितर्फको पूर्वमनोनयनको सूची प्रकाशन गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

विजयनगर गाउँपालिकाद्वारा ४१५ छात्रालाई निःशुल्क साइकल वितरण

छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

भारतमा १२ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित थपिए

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

टिप्परको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९