मंगलबार, साउन १९, २०८३

'द लिडर'का रवि नै नेता बनेपछि पैसा फिर्ता

राजनीतिक क्षेत्रमा सक्षम युवा नेतृत्व जन्माउने भन्दै कार्यक्रम 'द लिडर' घोषणा गरेका रवि लामिछाने नै राजनीतिमा प्रवेश गरेपछि पैसा फिर्ता गर्न थालिएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- राजनीतिक क्षेत्रमा सक्षम युवा नेतृत्व जन्माउने भन्दै कार्यक्रम 'द लिडर' घोषणा गरेका रवि लामिछाने नै राजनीतिमा प्रवेश गरेपछि कार्यक्रम रद्द गर्दै पैसा फिर्ता गर्न थालिएको छ। द लिडरका लागि दर्ता गराएकाहरूलाई दर्तावापत लिएको शुल्क फिर्ता लिन रविले आग्रह गरेका छन्।। 

कार्यक्रमका लागि १ हजार १९२ जनाले आवेदन दिएका थिए। यसमध्ये हालसम्म ८८३ जनाले शुल्क फिर्ता लिएको बाँकी ३०९ जनाले फिर्ता लिन बाँकी रहेको जानकारी दिँदै  शुल्क फिर्ता लिन कार्यक्रमले आग्रह गरेको हो। 

पैसा फिर्ता लिनका लागि द लिडरले चार वटा मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ। ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ र इमलेमार्फत् पनि सम्पर्क गर्न सकिने बताइएको छ। 

प्रकाशित: Jun 24, 2022| 19:41 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।