मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा माछा मार्न गएका युवकको पोखरीमा डुबेरमा मृत्यु

चितवनमा माछा मार्न गएका युवकको पोखरीमा डुबेरमा मृत्यु

चितवनमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

National life
Shivam cement

चितवन- चितवनमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार विहान १०:३० बजेको समयमा भरतपुर२ आँपटारी बस्ने वर्ष २४ का राम रिजाल भरतपुर–१ बागेश्वरीस्थित जमेको पोखरीमा बल्छी हानेर माछा मार्ने क्रममा बल्छी अड्किएपछि निकाल्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए।

शुक्रबार दिनभर उद्धार टोलीले पम्पिङ सेटले उक्त पोखरीको पानी फालेपछि राति ९ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: Jun 25, 2022| 08:51 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।