बुधबार, जेठ २७, २०८३

सुर्खेतमा स्कार्पियो दुर्घटना, चालकको मृत्यु

कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९
National life
Shivam cement

सुर्खेत- कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामापश्चिम नवलपरासी सुनवल नगरपालिका-८ का विकास आलेमगरको मृत्यु भएको हो।

सुर्खेतस्थित विजय होटेलले सञ्चालन गर्ने सिग्नोर टुर एण्ड ट्राभलको ०२४ च १७८५ नम्बरको स्कारपियो दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा पनि पूर्णरूपमा क्षति पुगेको छ।

प्रकाशित: Jun 25, 2022| 10:10 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।