शनिबार, जेठ २, २०८३

समाज

नेपाली समाजको बदलिँदो स्वरूप र अबको यात्रा

नेपालमा गरिखाने मध्यम वर्गको विस्तार हुँदै गएपछि चाकडी र ठालू वर्गबाट सिर्जित सामाजिक संरचनाको दोहनलाई क्रमशः उदांगिँदो पारिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

तनहुँमा पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला

मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

सप्तरीमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक जनाको मृत्यु

महोत्तरीको बर्दिबास नगरपालिका-२ हङकङ डाँडामा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

सुनसरीमा सवारी दुर्घटना, तीन जना घाइते

सुनसरीको रामधुनी नगरपालिका-२ मा मंगलबार बेलुकी म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

विराटनगरमा दुई समूहको झडपमा १० जना घाइते

मंगलबार साँझ विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

विकासमा फड्को मार्दै चितवनको माडी

पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ। विकासले गति लिँदै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

सुपर न्यादीको सुरुङ मार्ग 'ब्रेक थ्रु'

लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

अछाममा एक कैदीको मृत्यु

जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

अमिताभ बच्चनलाई पुन: कोरोना संक्रमण

बलिउड महानायक अमिताभ बच्चन पुन: कोरोना संक्रमण भएको छ। बच्चनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

शारदाप्रसाद अधिकारीको शैलुङसहित १० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पारेको भन्दै शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

लोकसेवा आयोलाई परीक्षा लिन बाटो खुला

कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

कुवेतमा दुई नेपाली कामदारको मृत्यु

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ। काम गर्ने क्रममा रुकुम चौखाबाङ-४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

काठमाडौं उपत्यकामा डेङ्गुका बिरामी बढे, यसबाट कसरी जोगिने?

काठमाडौं उपत्यकामा पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा डेङ्गु संक्रमित फेला पर्नेगरेकोमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या

रामपुर बेझाडमा रहेको सूर्योदय कृषि सहकारी संस्थामार्फत हालसालै वितरण गरिएको युरिया मल उनको धानबालीमा राख्न पर्याप्त छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

कस्तो रहला आजको मौसम?

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

आजको राशिफल [२०७९ भदौ ८]

आज २०७९ भदौ ८ गते तदनुसार २३ जुलाई २०२२ बुधबार भदौ भदौ कृष्ण द्वादशी तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने

समितिका महासचिव विष्णुप्रसाद पोखरेलले जारी गरेको सो विज्ञप्तिमा चाउचाउ, प्याकेजिङका नुडल्स लगायतका सामग्रीहरु तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयं व्यवसायीहरुले नै बताउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण...
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

नेपालगञ्जमा दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९