शुक्रबार, साउन १५, २०८३

अल्फाबिटाको बेसमेन्टमा पनि चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट (पार्किङ एरिया) भत्काउन सुरू गरेको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट (पार्किङ एरिया) भत्काउन सुरू गरेको छ। मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो।

आजमात्रै काठमाडौंका मेयर बालेन्द्र शाहले अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए। त्यसक्रममा उनीसँग कम्प्लेक्सका मालिक द्विराज शिवाकोटीको विवाद भएको थियो। अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यावसायिक प्रयोजनमा भाडामा लगाएको पाइएपछि भत्काउन लागिएको हो।





प्रकाशित: Aug 25, 2022| 15:41 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।