शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काइदियो महानगरले

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काइदियो महानगरले

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको छ। बिहीबार बिहान अनुगमन गरेपछि दिउँसो डोजर लगाएर भत्काइएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको छ। बिहीबार बिहान अनुगमन गरेपछि दिउँसो डोजर लगाएर भत्काइएको हो।

अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काएको हो। महानगरका मेयर बालेन शाह दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। 

बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतको टोली पुगेर अल्फा केयर रहेको संरचना भत्काइएको छ।





प्रकाशित: Aug 25, 2022| 16:05 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।