बिहीबार, वैशाख ३१, २०८३

समाज

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

बारा बस दुर्घटना अपडेट : घाइते २० जनालाई भरतपुर लगियो

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

काठमाडौंका यी खोलामा बढ्यो पानीको बहाव

मंगलबारदेखिको लगातारको वर्षाका कारण काठमाडौंका विभिन्‍न खोलाहरुमा जलसतह बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

शनिबारसम्म नै वर्षा रहने, कहिले खुल्छ मौसम?

मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

अपडेट- बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्‍यो

बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

सन्दीप कानुनको शरणमा, अब के छ प्रक्रिया?

कतार एयरवेजको जहाजबाट बिहीबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका सन्दीपलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर हत्कडी लगायो। हत्कडीलाई रुमालले छोपेको अवस्थामा मिडियासामु देखा परे सन्दीप।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै समातिए, हत्कडी लगाएर गौशाला प्रहरीमा लगियो

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

मुग्लिन-नारायणगढ,सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

बलात्कार आरोपित सन्दीप आज नेपाल आइपुग्दै, विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिने

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहीबार बिहान १० बजे नेपाल आइपुग्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

आज पनि बिहानैदेखि वर्षा, यी क्षेत्रमा बाढीको अलर्ट

बडादसैं अन्तर्गत आज बिहीबार टीका ग्रहणको दोस्रो दिन। कतिपय ठाउँमा टीकाको दिन नै दसैं सकिन्छ भने कतिपयले पूर्णिमासम्मै टीका लगाउँछन्
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

नारायणीमा पानीको बहाव सतर्कताको तहभन्दा माथि

नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

जीपको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

चितवनमा जीपको ठक्करबाट श्रीमान्को मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको...
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

शिरमा नेपाली ढाका टोपीले सजिएका उनी हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन्। उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका...
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

गुल्मीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

घाइते हुनेमा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

ओली निवासमा पनि दसैंको टीका-जमरा लगाइँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई दसैंको टीका-जमरा लगाइदिँदै छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९