बिहीबार, वैशाख ३१, २०८३

समाज

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

पर्यटक तान्ने सुदूरका सुन्दर गन्तव्य

घुमफिर गर्न जोकोहीलाई मन पर्छ। प्रकृतिका सुन्दर र अनुपम दृश्यले सबैको मन तान्छ। पछिल्लो समय त नेपालीहरूमा बिदाका दिन घुम्न जाने संस्कृतिको विकास नै भइरहेको छ। नेपालीहरूका महान पर्व दसैं-तिहारमा...
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

काठमाडौंसहित पश्चिममा भारी वर्षा : बाढी-पहिरोको जोखिम, खेतीपातीमा क्षति पुर्‍याउने

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

शुभ साइतको टीका लगाइयो, पूर्णिमासम्मै लगाइने

नेपालीहरुको महान चाड विजयादशमीमा देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दसैं मनाउने गर्छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

घोराही–तुलसीपुर सडक चार वर्षमा १० प्रतिशतमात्र, चौथो पटक म्याद थपिँदै

तुलसीपुर–घोराही जोड्ने फोर लेनको सडक विस्तार तथा निर्माणको कामले गति लिन नसक्दा थुप्रै यात्रुले सास्ती खेप्न बाध्य भएका हुनु। चार वर्ष पहिले सुरु भएको कामले अझैसम्म तीव्रता लिन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

बसाइँसराइले उराठिएको 'टोकरीगाउँ'

भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

दसैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

बडादसैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

समयमै भत्ता नपाउँदा दसैंमा हात रित्तै

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

कोसी कटानमा ३३ बोकाको बलि

बडादसैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

थारु बस्तीमा दसैंको रौनकता

सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

जसले हिन्दु धर्मभित्रै दसैं मान्दैनथे

सनातन धर्मावलम्बीहरूका लागि दसैं सबै भन्दा ठूलो पर्व हो। तर, नेपालमा एउटा यस्तो समुदाय छ जो दसैं मनाउँदैन। दसैं मात्र होइन तिहार पनि मनाउँदैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

राष्ट्रपतिले सर्वसाधरणलाई दसैंको टीका लगाउने, यस्तो छ तालिका

वैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

सुन्दर ढोरपाटन, तर पुग्नै मुस्किल

ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन्। त्यसको मुख्य कारण हो सडक। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

किन घुम्ने कर्णाली?

जुम्ला खलङ्गास्थित प्रसिद्ध चन्दननाथ मन्दिर, सिञ्जा उपत्यका, तातोपानी, पातारासी हिमाल यहाँका गन्तव्यमा पर्छन्। तातोपानीमा नुहाए स्वास्थ्यलाभ हुने जनविश्वासले मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

मासु घाँटीमा अड्किएर चितवनमा एक जनाको मृत्यु

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

ज्याला नपाउँदा सडक मजदुरले दसैं मनाउन पाएनन्

बडादसैंको उमंग र उत्साह यतिबेला सबैतिर छ। यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने...
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

म्याग्दीमा राँगोको मार हान्‍न तीन लाख १५ हजारको बोलकबोल !

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९