बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरीमा ध्यान केन्द्रलाई पहिरोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

चन्द्रागिरीमा ध्यान केन्द्रलाई पहिरोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौंको चन्द्रागिरीमा पहिरोले ध्यान केन्द्र पुरिँदा तीन जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९

National life

काठमाडौं- काठमाडौंको चन्द्रागिरीमा पहिरोले ध्यान केन्द्र पुरिँदा तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।

पहिरोमा पुरिएर काभ्रे घर भएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरो मध्यराति साढे १२ बजेतिर खसेको हो।

प्रकाशित: Oct 07, 2022| 07:34 शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।