सोमबार, वैशाख २८, २०८३

समाज

नक्कली मतपत्र र स्वस्तिकसहित प‍र्साबाट दुई जना पक्राउ

करिब ६ सय थान नक्कली मतपत्र र ४ थान स्वस्तिक पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

मुस्ताङमा दुई विदेशी महिला पर्यटकको मृत्यु

शुक्रबार बिहान थाइल्याण्डकी ४९ वर्षीया राटाया फिलाइसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुमको मृत्यु भएको आरसल्याण्ड ट्रेकिङ एजेन्सी कम्पनीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

बर्दियामा ट्रयाक्टर पल्टिएर चालकको मृत्यु

बर्दियाको राजापुर स्थित कर्णाली नदीको तटबन्धन सडकमा गुडिरहेको ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

ओखलढुंगाका एकै स्थानमा दुई बम फेला, सेनाद्धारा डिस्पोज

जिल्लाको मोलुङ गाउँपालिका ३ मा आज बिहानै फेला परेको दुई वटा शंकास्पद वस्तु बम भएको पुष्टी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

खुकुरी प्रहार गरेको अभियोगमा उर्लाबारीबाट तीन जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिकामा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

हुम्ला पठाउने ३५०० क्विन्टल चामल नेपालगञ्जमा थन्कियो

नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ। हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट बालकको मृत्यु

भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो हनुमानढोकाको मन्दिरमा

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

भद्रपुरमा दुई शङ्कास्पद वस्तु निष्क्रिय

झापाको सदरमुकाम भद्रपुर-७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

भोट हाल्न भारतबाट फर्किँदै गरेका नेपालीको बाटैमा मृत्यु

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

नमुना माझी बस्तीका घर प्रयोगविहीन

वि.सं. २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमुना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

रुपन्देही सीमामा सुरक्षा व्यवस्था कडा

आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

भीमफेदीमा पुरुषको शव फेला

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर-८ ईपास्थित गंगटे जंगलमा एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

लाइभ बेटिङ गर्ने ५० जना पक्राउ

नेपाल र यूएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा ‘लाइभ बेटिङ’ गर्दै गरेको अवस्थामा नेपाल प्रहरीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट एक हूललाई पक्राउ गरेको छ। उनीहरूलाई दर्शकदीर्घाबाट पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

सुकेधारमा ट्रकको ठक्करबाट श्रीमान् श्रीमतीको मृत्यु

काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, २ हजार बढी सुरक्षाकर्मी परिचालन

भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

चमेलिया पुलमा राखिएको 'प्रेसर कुकर बम' सेनाद्वारा निष्क्रिय

सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ। उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

सोलुखुम्बुमा एक मतदान अधिकृत मृत फेला

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

विराटनगरमा बमजस्तो शंकास्पद वस्तु भेटियो

विराटनगरमा एकाबिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा शनिबार बिहान ६:२५ बजेतिर शंकास्पद वस्तु फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९