सोमबार, वैशाख २८, २०८३

नुवाकोट-२ मा अर्जुननरसिंह केसीको प्रारम्भिक अग्रता

केसीले २ हजार ९९६ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले उनलाई पछ्याइरहेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life

नुवाकोट- प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत नुवाकोट-२ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन्।

केसीले २ हजार ९९६ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले उनलाई पछ्याइरहेका छन्।

खतिवडाले १ हजार ४०१ मत ल्याएका छन्। प्रारम्भिक गणनामा केसीले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ५९५ मत बढी ल्याएका छन्। 

प्रकाशित: Nov 22, 2022| 15:05 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।