सोमबार, वैशाख २८, २०८३

समाज


आज देशभरको मौसम सफा रहने

शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

कपडा पसलमा आगलागी हुँदा गौरमा एकै घरका तीन बालबालिकाको मृत्यु

रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

आजको राशिफल [२०७९ मंसिर ८]

आज २०७९ मंसिर ८ गते तदनुसार २४ नोभेम्बर २०२२ मंसिर शुक्ल प्रतिपदा पञ्चाङ्ग: अतिगंड किंस्तुघ्न अनुराधा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

कस्तो रहला आजको मौसम?

तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध महाशाखाले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

आफैँ काम गर्ने गोदामबाट कपडा र नगद चोरी गर्ने १० जना पक्राउ

प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालनमा रहेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बैतडीमा मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध

मंगलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बलात्कारपछि ६० वर्षीयाको हत्या, दुई जना पक्राउ

मंसिर ४ गते भरतपुर महानगरपालिका-२ दुर्गा मन्दिर पछाडिको हाटबजारमा अन्दाजी ६० वर्षीया महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

कुलेखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ घाइते

प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

मतपेटिकामा मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिनँ

महोत्तरी-१ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ। मतगणनाका क्रममा बुधबार उक्त पत्र भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

काठमाडौंमा एक मजदुर मृत फेला

४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

ठूलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु३च ५३४० नम्बरको जिप गए राती २ बजे ब्रेक फेल भई सडकबाट २ सय मिटर तल भीरमा खसेको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

इलाममा एक दूध डेरीमा आगलागी

सुर्योदय नगरपालिका वार्ड नम्बर ३ जीलको दूध डेरीमा गए राति ३ बजेतिर अगलागी हुँदा लाखौंको क्षती भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

मतगणना स्थल नजिकै खुकुरी प्रहार : एक युवकको मृत्यु, महिला घाइते

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति एक युवकको खुकुरी प्रहारबाट हत्या गएको छ। आक्रमणमा परी एक महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

गुल्मीमा जीप दुर्घटना : चार जनाको मृत्यु, पाँच जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

बाजुरा : बूढीनन्दा-५ मा मंसिर १० गते पुन: मतदान

आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो। मतदान केन्द्रमा ९९९ मतदाता छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

नुवाकोट-२ मा अर्जुननरसिंह केसीको प्रारम्भिक अग्रता

केसीले २ हजार ९९६ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले उनलाई पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

सुरुङगा नगरपालिका-४ मधुपट्टी बस्ने ३९ वर्षीय श्रवणकुमार चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

डिल्लीबजार मालपोतका तत्कालीन उपसचिवसहित परशुराम आठ जनाविरुद्ध मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

मालपोतका पूर्व उपसचिवविरुद्ध २१ लाखको भ्रष्टाचार मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका पूर्व उपसचिव परशुराम अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९