सोमबार, वैशाख २८, २०८३

‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी

भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन्।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

National life

काठमाडौं- भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन्।

नेपाल कला परिषद्को ६०औँ तथा नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा सोमबार उनले कला प्रदर्शनीको उद्घाटन गरेका हुन्।

कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्य, कला परिषद्का अध्यक्ष सागरशमशेर जबरा, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो। मंसिर ११ गतेदेखि सुरु भएको कला प्रदर्शनी मंसिर २४ गतेसम्म चल्नेछ।


प्रकाशित: Nov 29, 2022| 13:53 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।