सोमबार, वैशाख २८, २०८३

समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

लागूऔषधसहित दुई जना पक्राउ

देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

दुर्घटनामा परी सञ्चारकर्मी महाविर विश्वकर्माको निधन

बहकिने मनका सञ्चालक महविर विश्वकर्माको सडक दुर्घटनामा परी निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

महोत्तरी १ मा क्रस मतलाई सदर गर्ने सहमति

मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ। गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्रबाट गणना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

धनकुटाको बेलहारामा शंकास्पद वस्तु फेला

धनकुटा नगरपालिका-९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ। डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बैतडी जीप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

बैतडीको पाटनमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी घाइते ९ जना भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

वैतडी जीप दुर्घटना अपडेट : तीन जना प्रहरीको मृत्यु

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौंमा दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौंमा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा

बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ। मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किंदै गरेको जीप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

आजदेखि पोखरा विमानस्थलमा यान्त्रिक उडान

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गते सोमबारदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

महोत्तरीबाट ७ फर्जी मतदाता पक्राउ

परिचयपत्र विना आएका ती व्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तिको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

प्रहरी प्रवक्ता दक्षिण कोरिया प्रस्थान

परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ बिषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

ताप्लेजुङको फूलबारीमा झडप, प्रहरीद्वारा हवाइ फायर

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

सफा मौसममा ढुक्कले मतदान गरौं : महाशाखा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

तेह्रथुममा मतदान लाइनमा बसेका एक जनाको मृत्यु

तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

झापामा सेनाको जीपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापामा नेपाली सेनाको जीपसँग ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

भोट दिन घोडामा एक दिनको बाटो

सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै विकट ठाउँ हो। जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९

सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक भेटिए

सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३, २०७९