सोमबार, वैशाख २८, २०८३

देशका केही स्थानमा वर्षाको सम्भावना

आइतबार बिहान देशका पश्चिमी उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

National life

काठमाडौं- आइतबार बिहान देशका पश्चिमी उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाउँदै महाशाखाले आइतबार दिउँसो प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ। 

यस्तै राति प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी  भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Nov 27, 2022| 07:48 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।