सोमबार, वैशाख २८, २०८३

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

National life

धनगढी- बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।

आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। 

जिल्ला अस्पताल बझाङका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो। बोहराको धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रकाशित: Nov 28, 2022| 09:20 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।