सोमबार, वैशाख २८, २०८३

समाज

बर्दियाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका-७ स्थित कर्णालीपुरबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

काठमाडौं- तराई मधेश द्रूत मार्गको छैटौं प्याकेज ठेक्का कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक)को छैटौं प्याकेजको ठेक्का बिबादसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधिश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलवार दुबै पक्षलाई...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

आज विवाह पञ्चमी मनाइँदै

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

देशभर बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

देशका उच्च पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो लाग्ने

तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको महाशाखाको भनाई छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

लागूऔषध ब्राउन सुगरसहित झापाबाट चार जना पक्राउ

झापाबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

भक्तपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

घाँटी र टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका पुरुषको मृत्यु

धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

गुल्मीमा धान उत्पादनमा कमी

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

रेल्वे कम्पनीद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ना गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

देशका केही स्थानमा वर्षाको सम्भावना

आइतबार बिहान देशका पश्चिमी उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

विराटनगरमा फूटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

कैलालीका पालिकामा लैंगिक हिंसा विरुद्धको अभियान

पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालयस्तरमा खेलकुद, वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

बाजुरा घटनाबारे आयोगले थाल्यो अनुसन्धान

आयोगका डा टीकाराम पोखरेलका अनुसार यही मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

भारतीय ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु

गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९