शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्‍यो

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- काठमाडौंमा आज यसवर्षकै चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

महाशाखाकी मौसमविद् हिरा भट्टराईले हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री रहेकोमा आज पुन: घटेको छ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ। चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो। 

प्रकाशित: Dec 01, 2022| 07:27 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।