इजिप्टमा भएको कोप-२७ मा नेपालको भूमिका र उपलब्धिको समीक्षाका लागि सोमबार सिंहदरवार नजिकैको होटल बसेरामा बोलाइएको बैठकमा उनले यस्तो गुनासो गर्दै कार्यक्रम बहिष्कार समेत गरेकी हुन्।
‘बजारमा मल पाइँदैन। सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन्। मल नहालेर उब्जनी हुँदैन।’ सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन्। उनी मल नपाएपछि गहुँ छर्ने काम...
बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे।
मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका १ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन्।