आइतबार, वैशाख २७, २०८३

समाज

कुटपिटबाट धनुषामा एकको मृत्यु, ६ जना पक्राउ

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

धनुषामा बाल्टिनको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

बैतडीमा किशोरी हत्या प्रकरण : सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवानविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

मध्यपुरठिमीमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

महाकाली सिँचाइ आयोजना : पानी ल्याउने विषय अन्योल

महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नवलपुर जिप दुर्घटनामा अपडेट : मृतक चारै जनाको सनाखत

नवलपुरको हुप्सेकोट गाउँपालिका-५ स्थित कान्छी पानी भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

आजको राशिफल [२०७९ मंसिर १६]

आज २०७९ मंसिर १६ गते तदनुसार ०२ डिसेम्बर २०२२ मंसिर शुक्ल दशमी पञ्चाङ्ग: वज्र तैतल उत्तरभाद्र, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

लुम्बिनी पुगिन् बेलायती राजदूत

उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गरिन्। भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

दोलखाका १० केन्द्रमा मतदान सम्पन्न, ५० प्रतिशत खस्यो भोट

मतदानस्थलमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले जानकारी दिए। ८ हजार ५ सय १४ मतदाता रहेको यी मतदानस्थलमा ४ हजार २ सय ५७ मत खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

देशका छुट्टाछुट्टै स्थानमा तीन महिलासहित ६ जना मृत फेला

देशका विभिन्न स्थानमा तीन महिला र तीन पुरुष गरी ६ जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

भूतपूर्व गोर्खा र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

लुगा सिलाउन हिँडेकी 'म्यादी' मृत भेटिइन्, सशस्त्रका जवानतर्फ मोडियो अनुसन्धान

बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया मायाको शव घाँटी रेटिएको अवस्थामा बुधबार बेलुकी शिवनाथ गाउँपालिका ६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा फेला परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करीब...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

डोटीमा वडाध्यक्ष जोशीको निधन

जोशीको हृदयघातका कारण निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९