आइतबार, वैशाख २७, २०८३

काठमाडौंबाट लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट एक किशोरसहित दुई जना अवैध लागूऔषधसहित पक्राउ परेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

National life

काठमाडौं- काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट एक किशोरसहित दुई जना अवैध लागूऔषधसहित पक्राउ परेका छन्। 

ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित महोत्तरी जलेश्‍वर नगरपालिका-१ घर भई हाल काठमाडौं माहनगरपालिका-३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साहसमेत दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 03, 2022| 12:40 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।