आइतबार, वैशाख २७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, वैशाख २७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्यो
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९
बैतडीमा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला
पञ्चेश्वर गाउँपालिका वडा नं ४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९
आजको राशिफल [२०७९ मंसिर १५]
आज २०७९ मंसिर १५ गते तदनुसार ०१ डिसेम्बर २०२२ मंसिर शुक्ल अष्टमी पञ्चाङ्ग: हर्षण बव पूर्वभाद्र, विश्व एड्स दिवस्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९
म्यादीलाई गाली गरेको भिडियो पोस्ट गर्ने युट्युबर पक्राउ
जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
सुकुम्बासी प्रकरण : वडाध्यक्षबाट घेरिएपछि पछि हटे बालेन, समन्वयपछि हटाउने निष्कर्ष
बुधबार बिहान वडाध्यक्षले मेयरलाई प्रक्रियाका विषयमा प्रश्न उठाएपछि समन्वय गरेर बस्ती हटाउने प्रक्रिया सुरु गर्ने निष्कर्षमा बैठक पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
जसलाई लखेट्न चाहन्छ महानगर
‘तीन दिनदेखि सुतेको छैनौँ, निदाएको बेला डोजर आएर आफूमाथि चल्छ कि भन्ने डर लाग्छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
उच्च रक्तश्राव भएपछि बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
काठमाडौंसहित देशका विभिन्न स्थानमा चार जना मृत फेला
देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। काठमाडौं, नागर्जुन नगरपालिका-६ नागार्जुन कोटादेवी मन्दिरस्थित भिरमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
जबरजस्ती करणी आरोपमा ओखलढुङ्गाबाट एकजना पक्राउ
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुङ्गाबाट एक जनालाउ पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
लागूऔषधसहित तीन जना पक्राउ
अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
पर्वतमा जिपलाइनबाट साइकलयात्रा
कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
रौतहटमा दुई बिगाहा खेतको धानमा जलेर नष्ट
रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिका स्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले लगाएको आगोबाट जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
उपत्यकामा खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना
काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
सप्तरीमा बेपत्ता राउतको हत्या भएको अवस्थामा भेटियो शव
सोमबार राति बेपत्ता भएका उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी निर्माण कम्पनी
कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह
विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवक-युवतीको विवाह एउटै समारोह र मण्डपमा भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
कस्तो रहला आजको मौसम?
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९
208
209
210
211