आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीको एक किराना पसलमा आगलागी, १२ लाख बराबरको क्षति

कैलालीको एक किराना पसलमा आगलागी, १२ लाख बराबरको क्षति

कैलालीको जानकी गाउँपालिकाको एक पसलमा आगलागी भएको छ।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

National life

धनगढी– कैलालीको जानकी गाउँपालिकाको एक पसलमा आगलागी भएको छ। जानकी गाउँपालिका वडा नम्बर ५ पथरैयाका महमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलमा आगलागी भएको हो। 

गोदाममा विद्युतको तार सर्ट भइ एक्कासी आगलागी हुँदा गोदामभित्र भएका किराना पसलको सबै सामान जले नष्ट भएको प्रहरीले जनाएको छ। 

आगलागीमा करिब १२ लाख बराबरको क्षति भएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

प्रकाशित: Dec 03, 2022| 10:45 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।