चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको...
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन्। गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए।
महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो।
यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो। सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो।
शिवपुरी गाउँपालिका-३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरुवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समय भारतको राजधानी मुम्बईमा भने एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन्।