नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का एसिया प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्जाल र युवा पत्रकार केपी ढुंगाना प्रधान सम्पादक रहेको...
माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा सहारा बन्ने उद्देश्यका साथ हालै नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन नामक परोपकारी संस्था गठन गरिएको छ।
कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।