आइतबार, वैशाख २७, २०८३

समाज

खुल्यो गाडी, मोबाइल र मदिराको आयात

पुस १ गतेदेखि लागू हुने गरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि

अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरू पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

सुर्खेतको पञ्चपुरीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

महाकाली घटनाबारे भारतलाई पठाइयो कूटनीतिक नोट

महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

केही दिनअघि महानगरले थापाथलीस्थित बागमती नदी किनारमा अवैध कब्जा गरी बनाइएका घरटहरा हटाउन खोज्दा सुकुम्बासीले प्रतिकार गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

जुम्लामा सबैभन्दा चिसो, तापक्रम माइनस ३.९ डिग्री सेल्सियसमा झर्‍यो

पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। देशमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

काठमाडौं महानगरले लोकसेवाका वैकल्पिक उम्मेदवारलाई जागिर दिने

लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

हेली एभरेष्टद्वारा ६ जना पाइलटका लागि विज्ञापन आह्वान

हेली एभरेष्ट प्रालिले ६ जना पाइलटका लागि विज्ञापन आह्वान गरेको छ। हालै सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टले पाइलटको विज्ञापन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

मोटरसाइकल अनियन्त्रित भएर सेती नदीमा खस्यो

बझाङमा मोटरसाइकल सेती नदीमा खसेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

काभ्रेमा रेबिज : प्रभावित क्षेत्रमा खोप

काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

आज काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री सेल्सियस

संघीय राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीले आफ्नो ओतमा हुर्काउँदै

जंगलमा माउसँग छुटेकी उ अहिले एक्लै भने छैन। उसले आमाजस्तै न्यानो ओत पाएकी छे पुष्पा र अञ्जलीको। पूजा जस्तै आमाबाट छुटेर एनटीएनसीले नै हुर्काइरहेको दुई केटी गैंडा पुष्पा र अञ्जलीलाई...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

लागूऔषधसहित धादिङबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

हेटौँडा सिमेन्टबाट उत्पादन हुन एक हप्ता लाग्ने

हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

सुक्दै मुहान, साँघुरिँदै खोला

आजभन्दा ६० वर्षपहिले छापहिलेका शिरमा भएका खोल्सामा पनि पानीका मुहान थिए। विस्तारै वनजङ्गलको फँडानी, सडक विस्तार र मुहानको संरक्षण नगर्नेलगायत मानवीय क्रियाकलापले पानीका मुहान सुकेर सीमित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

खोटाङमा पानीविनाको 'आँखा पोखरी'

२०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन गर्न सकिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

गीत संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नेता पौडेल

स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९