बुधबार, वैशाख ३०, २०८३

जुम्लाको तापक्रम माइनस ४.३ डिग्री सेल्सियस

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेसँगै चिसो बढेको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेसँगै चिसो बढेको छ।

National life

सोमबार र मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकाको तापक्रम घटेको हो। सोमबार र मंगलबार ६.८ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम बुधबार विहान पौने ९ बजे ६.८ डिग्रीमा झरेको छ।

उपत्यकाको अधिकतम तापक्रम आज दिउँसो २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

यस्तै, यो समयमा जुम्लाको तापक्रम माइनस ४.३ डिग्री सेल्सियस रहँदा डडेल्धुराको तापक्रम ६.३ डिग्री सेल्सियस छ। तापक्रम घट्नेक्रम अझै बढ्ने मौसमविद् गंगा नगरकोटीले उकेरालाई जानकारी दिइन्।

न्यूनतम तापक्रम सबैभन्दा बढि रहेको विराटनगरमा विहानको तापक्रम ११.८ डिग्री सेल्सियस रहँदा दिउँसो अधिकतम २७.६ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ।

प्रकाशित: Dec 07, 2022| 10:14 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।