आइतबार, वैशाख २७, २०८३

समाज

प्रहरी साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

करदातालाई कर बुझाउन आग्रह

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

चिसो बढेपछि हिल्सा र सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारियो

चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (बिहीबार) धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

आयुर्वेद चिकित्सालयद्वारा कर्मचारी माग

काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालयले करारमा कर्मचारी पदपूर्ति गर्नेगरी दरखास्त आहवान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट

सरकारले महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

कैलालीमा भिनाजुको हसिया प्रहारबाट सालाको मृत्यु, एक जना घाइते

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

काठमाडौंका सरकारी र निजी कार्यालय परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

आज देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

नेपालमा बाल मृत्युदर घट्यो

हालै सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयवासीले नगरपालिका परिसरमा थुनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

आकाशे पुल मर्मत गर्दै काठमाडौं महानगर

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको फेसबुक अकाउन्ट ह्याक

भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

मुटुरोग, ब्लडप्रेसर र सुगरबाट ग्रसित अनिलको गंगालाल अस्पतालमा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पाल्पामा बिहे भोज खाँदा १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

खप्तडमा पर्यटकलाई समस्या

खप्तडमा आएर अलपत्र परेका पर्यटकलाई मानवीय सहायता गरेर बस्न दिनु परेको श्री सिंह सार्दूल गुल्मका गुल्मपति विनोदबहादुर सिल्वालले बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

बागलुङमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा हटाउन सुरु

बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

प्रहरी सहायक निरिक्षक भन्दै ठगी गर्ने एक जना पक्राउ

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बोदप्रसाद गौतमले बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९