प्यूठान- प्यूठानको झिमरुक गाउँपालिकाले केही स्वास्थ्यकर्मी माग गरेको छ। गाउँपालिकाभित्र रिक्त रहेका केही पदमा करार नियुक्तिका लागि आवेदन माग गरिएको हो।
स्वास्थ्य सहायक १, अहेव २ र अनमी ३ जनाका लागि आवेदन खुलाइएको छ।
नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र दरखास्त निवेदन पेश गर्न सूचनामा भनिएको छ।