आइतबार, वैशाख २७, २०८३

समाज

धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

चिसोका कारण बढ्न थाले बिरामी

विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन कुलमानलाई प्रदीपको आग्रह

काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

सालाको हत्या गर्ने ढुंगानाले गरे प्रहरीमा आत्मसमर्पण

कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ। सडकको सहज पहुँचले गर्दा हरिचौरमा रहेको दरबारमा देशभरबाट पर्यटक घुम्न आउन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश जाँदै छन्। बिहीबार देउवा सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी जान लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

प्रदूषणको मापदण्ड पूरा नगरि सञ्चालन भएका गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना तिराइने

सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

माटोको ढिस्कोले पुरिँदा म्याग्दीमा निर्माण व्यवसायीको मृत्यु

म्याग्दीको बेनी नगरपालिका-८ स्थित बेनीमा माटोको ढिस्कोमा पुरिएर एकजना निर्माण व्यवसायीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

प्यूठानको झिमरुक गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान

गाउँपालिकाभित्र रिक्त रहेका केही पदमा करार नियुक्तिका लागि आवेदन माग गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

सर्लाहीमा छुट्टाछुट्टै छतबाट खसेर दुईको जनाको मृत्यु

सर्लाहीमा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

आज नेवार समुदायको योमरी पुन्ही पर्व

नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

आज तराईका केही क्षेत्रमा हुस्सु लाग्ने सम्भावना

देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

उधौली पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

जाजरकोटको त्रिवेणी-इल सडक निर्माण सुरु

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ। जगदुल्ला जलविद्युत् आयोजनाकै अग्रसरतामा उक्त सडक निर्माणका लागि पहल थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

'लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू'

कार्यक्रममा लैङ्गिक हिंसाविरूद्ध अभियानमा संलग्न अधिकारकर्मीलाई सम्मान गरिएको थियो। अन्तरक्रिया कार्यक्रमअघि हिंसाविरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार वृद्धि

राजधानीको मुटुमा रहेको भृकुटीमण्डप बजारमा खेलौना, कपडा, भाँडाकुडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, रेडिमेड कपडालगायतका विभिन्न प्रकारका घरायशी सामग्रीको बजार रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

उपत्यकामा वाटर एटीएमको प्रयोग बढ्दो

‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना

स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशु एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९