बिहीबार, असार ११, २०८३

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित १८ वर्षीय किशोरसहित तीन जना पक्राउ परेका छन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

धनगढी- कञ्चनपुरमा लागूऔषधसहित १८ वर्षीय किशोरसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट लागूऔषध (ब्राउनसुगर) सहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका ३ तिलकपुर बस्ने एक १८ वर्षीय किशोरसहित तीन जना रहेका छन्। तर, उनीहरूको नाम भने खुलाइएको छैन। 

उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो। उनीहरूबाट १४ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 09, 2022| 09:40 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।