बिहीबार, असार ११, २०८३

बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

बैतडी- बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार साँझ से१ज ८१६ नम्बरको जीप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ उकालीका ३६ बर्षीय चालक तेजबहादुर साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सडकबाट जीप अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीपमा चालक बाहेक अरु कोही थिएनन्। डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जीप कच्ची सडकमा दुर्घनामा परेको हो।

प्रकाशित: Dec 09, 2022| 08:30 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।