बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

कांग्रेसलाई संसदको ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।

मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि आज बिहान ट्वीट गर्दै देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जिते पनि समानुपातितर्फ भने कांग्रेसभन्दा नेकपा एमालेले २ सिट धेरै जितेको छ।

प्रकाशित: Dec 09, 2022| 08:15 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।