शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माटोको ढिस्कोले पुरिँदा म्याग्दीमा निर्माण व्यवसायीको मृत्यु

माटोको ढिस्कोले पुरिँदा म्याग्दीमा निर्माण व्यवसायीको मृत्यु

म्याग्दीको बेनी नगरपालिका-८ स्थित बेनीमा माटोको ढिस्कोमा पुरिएर एकजना निर्माण व्यवसायीको मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९
National life
Shivam cement

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-८ स्थित बेनीमा माटोको ढिस्कोमा पुरिएर एकजना निर्माण व्यवसायीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका क्रममा खाडल खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर म्याग्दीकै अन्नपूर्ण गाउँपालिका ६ का कृष्ण बरुवालको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार काम गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बरुवालको घटनास्थलमै मृत्यु भएको हो। 

प्रकाशित: Dec 08, 2022| 08:00 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।