बुधबार, साउन ७, २०८२

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन्।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोला नजिक आज बिहान लु१ख ४६७० नम्बरको बस र लु२ख ८९३ नम्बरको ट्रक ठोक्किएका हुन्।

घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए। बसमा ३० जना यात्रु रहेकोमा अरु सामान्य अवस्थामा छन्।

प्रकाशित: Dec 08, 2022| 08:20 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।