बुधबार, वैशाख ३०, २०८३

मोटरसाइकल अनियन्त्रित भएर सेती नदीमा खस्यो

बझाङमा मोटरसाइकल सेती नदीमा खसेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

National life

धनगढी- बझाङमा मोटरसाइकल सेती नदीमा खसेको छ। जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-१ तोमिल भन्ने ठाउँबाट घर गइरहेका दुर्गाथली गाउँपालिका-३ का २१ वर्षीय माइकल माडले चलाएको अनटेस्ट मोटरसाइकल सेती नदीमा खसेको प्रहरीले बताएको हो।

साँघुरो बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई सेतीमा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालक माड भने सकुशल छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 06, 2022| 09:25 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।