आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाँजासहित सर्लाहीबाट मोटरसाइकलमा सवार दुई जना पक्राउ

गाँजासहित सर्लाहीबाट मोटरसाइकलमा सवार दुई जना पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

National life

काठमाडौं- सर्लाहीको मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट अवैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

२ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका-५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको हो।

अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले जाँच गर्ने क्रममा अवैध गाँजासहित प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित: Dec 05, 2022| 12:57 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।